एडमिरल एफ. एफ. उशाकोभको नाममा रहेको 'द स्टेट मेरीटाइम युनिभर्सिटी’

Фото университета
3
इंस्टीच्युटहरु
4
संकायहरु (फ्याकल्टीहरु)
9
स्नातक (ब्याचलर) कार्यक्रमहरू
6
विशेषज्ञ(स्पेश्लिस्ट) कार्यक्रमहरू
7
स्नातकोत्तर (मास्टर्स) कार्यक्रमहरू
9
विद्यावारिधि कार्यक्रमहरू
2
कलेजहरू
10
विज्ञान विद्यालयहरू

एडमिरल एफ. एफ. उशाकोभ स्टेट मेरिटाइम युनिभर्सिटी जल यातायातको सबैभन्दा ठूलो विश्वविद्यालय हो र रूसको दक्षिणमा रहेको एक मात्र विश्वविद्यालय हो जसले ढुवानी कम्पनीहरू, जहाज निर्माण र जहाज मर्मत यार्डहरू, जल यातायात उद्यमहरू, बन्दरगाहहरू र यातायात टर्मिनलहरूको लागि समुद्री विशेषज्ञहरूलाई तालिम दिन्छ।

२०१३ देखि, विश्वविद्यालयलाई समुद्री र नदी यातायातको लागि संघीय एजेन्सीद्वारा वार्षिक रूपमा "इन्डस्ट्री लिडर" को उपाधि प्रदान गरिएको छ।

अध्ययनका दिशाहरू

कलेज (K), स्नातक डिग्री (B), स्नातकोत्तर डिग्री (M), विशेषज्ञ डिग्री (S)

  • नेभिगेसन (K, S)
  • जहाज-पावर प्लान्टहरूको सञ्चालन (K, S)
  • जहाज-विद्युतीय उपकरणको सञ्चालन र स्वचालन (S)
  • स्थलगत यातायात तथा प्राविधिक संसाधन् (S)
  • यातायात रेडियो उपकरणको प्राविधिक सञ्चालन (S)
  • भन्सार मामिला (S)
  • मेकाट्रोनिक्स र रोबोटिक्स (K, B)
  • सूचना प्रणाली र प्रोग्रामिङ (K)
  • प्राकृतिक प्रणालीहरूको वातावरणीय सुरक्षा (K)
  • सूचना प्रणाली र प्रविधिहरू (B, M)
  • सूचना सुरक्षा (B)
  • प्रविधि क्षेत्रको  सुरक्षा (B, M)
  • परिवहनमा यातायात र व्यवस्थापनको संगठन (K)
  • लिफ्टिङ तथा ढुवानी, निर्माण, सडक
  • मेसिन र अरु उपकरणहरूको प्राविधिक सञ्चालन (K)
  • यातायात प्रक्रियाहरूको प्रविधि (B, M)
  • यातायात - प्राविधिक मेसिनहरु  तथा परिसरहरूको सञ्चालन (B, M)
  • जल यातायात व्यवस्थापन र ढुवानीको लागि हाइड्रोग्राफिक समर्थन (B, M)
  • जहाज निर्माण, समुद्री इन्जिनियरिङ र समुद्री पूर्वाधार सुविधाहरूको प्रणाली इन्जिनियरिङ (सिस्टम इन्जिनियरिंग) (B)
  • नर्सिङ (K)
  • अर्थशास्त्र र लेखा (K)
  • रसद (लजिस्टिक) सम्बन्धि  सञ्चालन गतिविधिहरू (K)
  • जल यातायातको प्रविधि र व्यावसायिक प्रक्रियाहरूको इन्जिनियरिङ तथा आर्थिक सहयोग (B)
  • अर्थशास्त्र (B, M)
  • राज्य तथा नगरपालिका सरकार (B)
  • न्यायशास्त्र (K, B, M)
  • सामाजिक सुरक्षाको कानून र संगठन (K)
  • राष्ट्रिय सुरक्षाको कानूनी समर्थन (S)

पूर्वाधार

  • चार शैक्षिक भवनहरू, एउटा शैक्षिक र प्रयोगशाला भवन "YUG", तीन छात्रावासहरू
  • ५०० भन्दा बढी प्रयोगशाला र कक्षाकोठा, इलेक्ट्रोनिक पठन कक्ष, लगभग ४,००,००० प्रति पुस्तक भण्डार भएको पुस्तकालय
  • जहाज नियन्त्रण र म्यानुभरिङ्ग गर्नाका  लागि सिम्युलेटर, सञ्चार प्रणाली र इलेक्ट्रोनिक कार्टोग्राफी सिमुलेटरहरू सहित जहाज उपकरणहरूको नमूना प्रशिक्षण उपकरणहरू र सिमुलेटरहरूको आधुनिक कम्प्लेक्स।
  • विश्वविद्यालय इतिहास संग्रहालय
  • नेभिगेसन स्कूल
  • सैन्य प्रशिक्षण केन्द्र
  • कानूनी क्लिनिक
  • १२ वैज्ञानिक समुदाय, युवा वैज्ञानिक क्लब
  • २० खेलकुद प्रभागहरू
  • "KVN" क्लब
  • विषयगत भिडियो च्यानल "कम्पास" सहितको  मिडिया क्लब
  • मनोवैज्ञानिक खेल क्लब "दिन र रात"
  • ऐतिहासिक र राजनीतिक क्लब "लोको
  • फर्मिसिमो"
  • फोटो क्लब "प्याराडक्स"
  • ई-खेल (साइबर स्पोर्ट) प्रतियोगिताहरू
  • फिल्म क्लब "अन्तिम फिल्म शो"
  • साहित्यिक रचनात्मक बैठक कोठा
  • एनिमे क्लब
  • "युवा थिएटर" परियोजना
  • १० रचनात्मक समूहहरू: भोकलएनसेम्बल "टेरा", भोकल एनसेम्बल,ज्याज अर्केस्ट्रा, भोकल-इन्स्ट्रुमेन्टल एनसेम्बल, पप डान्स एनसेम्बल "एकेडेमी", पप डान्स एनसेम्बल "ऊर्जा", खेलकुद नृत्य एनसेम्बल, लघुचित्रहरूको थिएटर, पप पपेट थिएटर  
  • बौद्धिक र तार्किक खेलहरूको क्लब: टूर्नामेंटहरू "विश्वविद्यालय क्विज", "के?कहाँ? कहिले?"
  • स्वयंसेवक मुख्यालय #MYVMESTE,
  • स्वयंसेवक संघ "यातायात स्वयंसेवकहरू"
  • सामाजिक क्लब "हाउस अफ गुड डीड्स", "दोनार्स्त्भो" परियोजना
Olesya Kovaleva
Deputy Head of the International Office
के तपाईं हाम्रो विश्वविद्यालयमा पढ्न चाहनुहुन्छ?
कुनै प्रश्न?
एडमिरल एफ. एफ. उशाकोभको नाममा रहेको 'द स्टेट मेरीटाइम युनिभर्सिटी’ в журнале HED
Наверх