सम्राट अलेक्सान्दर प्रथमको नाममा रहेको सेन्ट पिटर्सबर्ग यातायात विश्वविद्यालय

Фото университета
30
अनुसन्धान केन्द्र र प्रयोगशालाहरू
30+
विज्ञान विद्यालयहरू
13,000+
विद्यार्थीहरू
2,000+
विदेशी विद्यार्थीहरू
24
स्नातक (ब्याचलर) कार्यक्रमहरू
22
विशेषज्ञ(स्पेश्लिस्ट) कार्यक्रमहरू
31
स्नातकोत्तर (मास्टर्स) कार्यक्रमहरू
Data as of २०२६ मार्च २७

सम्राट अलेक्सान्दर प्रथमको नाममा रहेको सेन्ट पिटरबर्ग यातायात विश्वविद्यालय रूसको पहिलो उच्च यातायात शैक्षिक संस्था हो।

 विश्वविद्यालयले स्नातक, विशेषज्ञ, स्नातकोत्तर र विद्ध्यावारिधि  तहमा विस्तृत दायराका शैक्षिक कार्यक्रमहरू प्रदान गर्दछ।

PGUPS,  विश्वविद्यालयहरूको विश्वव्यापी समग्र श्रेणीकरणको शीर्ष १० स्थानभित्र छ।

स्नातकहरूमध्य - यातायात मन्त्रीहरु, राजनीतिज्ञहरु, ठुल्ठूला  यातायात, निर्माण, औद्योगिक उद्यमका प्रमुखहरु, प्रसिद्ध वैज्ञानिकहरु, आविष्कारकहरू छन्।

Стоимость обучения

Язык обученияप्रशिक्षण अवधिप्रति वर्ष ट्युसन शुल्क
स्नातक डिग्रीRU4 года
3 990 €
374 752 ₽
4 464 $
29 895 ¥
स्नातकोत्तर डिग्री RU2 года
4 400 €
413 261 ₽
4 923 $
32 966 ¥
विशेषज्ञताRU5 лет
3 990 €
374 752 ₽
4 464 $
29 895 ¥
विद्या वारिधि RU3 года
5 250 €
493 095 ₽
5 874 $
39 335 ¥

विद्यार्थी जीवन

  • अग्रणी विश्वविद्यालय वैज्ञानिकहरूको  मार्गदर्शनमा वैज्ञानिक सर्कल र अनुसन्धान प्रयोगशालाहरूमा काम
  • अनुसन्धान, खेलकुद, सांस्कृतिक र सार्वजनिक   गतिविधिहरूमा गरिएका सफलताका लागि       बढाइने छात्रवृत्ति
  • विद्यार्थीहरुका वैज्ञानिक अनुदानहरुबीच  प्रतिस्पर्धा             
  • स्वयंसेवा गतिविधिका ७ क्षेत्रहरू
  • १६ विद्यार्थी टोलीहरू, जसमध्ये ४ वर्षभरिकै  लागि

संकायहरु (फ्याकल्टीहरु)

  • स्वचालन र बौद्धिक प्रविधिहरू
  • यातायात निर्माण
  • यातायात व्यवस्थापन र रसद (लजिस्टिक)
  • औद्योगिक र नागरिक निर्माण
  • यातायात र ऊर्जा प्रणाली
  • अर्थशास्त्र र व्यवस्थापन
  • पूर्ण-समय शिक्षा संकाय

तालिम र विशेषज्ञताका शीर्ष ५ लोकप्रिय क्षेत्रहरू

  • निर्माण र प्रविधि क्षेत्र सुरक्षा
  • उद्योग र ऊर्जा
  • यातायात र रसद
  • अर्थशास्त्र र व्यवस्थापन
  • सूचना प्रविधि
यातायात
ठेगाना र सम्पर्कहरू
190031, Россия, Северо-Западный ФО, г. Санкт-Петербург, Московский проспект, 9
सम्राट अलेक्सान्दर प्रथमको नाममा रहेको सेन्ट पिटर्सबर्ग यातायात विश्वविद्यालय в журнале HED
Наверх